

भूकम्प प्रभावित रुकुम र जाजरकोटमा अस्थायी आवास बनाउन सेना र प्रहरी परिचालन गरिने
काठमाडौं । सरकारले गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट प्रभावित क्षेत्रमा अस्थायी घर, टहरा निर्माण गर्न नेपाली...

प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदै छन् । यूएईको दुबईमा भोलिदेखि सुरु हुने...

प्रहरी नायब निरीक्षक साउद ३० हजार घूससहित पक्राउ
बर्दिया । " प्रहरी मेरो साथी " सत्य सेवा सुरक्षनम् " जस्ता नारा र कसम खाएर जागिर खाने नेपाल प्रहरी घुस सहित पक्राउ...

निर्वाचन आयोग द्वारा भूकम्प पिडितहरूलाई आर्थिक सहयोग गर्ने
काठमाडौँ आयोगको मिति २०८०।०८।१३ गतेको निर्णय बमोजिम संवत् २०८० साल कार्तिक १७ गते शुक्रबार जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको भूकम्पबाट मृत्यु भएका नेपाली नागरिकहरू प्रति आयोगको तर्फबाट...

प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदै छन् । यूएईको दुबईमा भोलिदेखि सुरु हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा सहभागी हुन उनी आज राति १० बजे त्यसतर्फ जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले...

माघ १२ देखि २२ गतेसम्म ढोरपाटन महिला भलिवल डबल लिग च्याम्पियनसिप हुने
काठमाडौं । माघ १२ देखि २२ गतेसम्म ढोरपाटन महिला भलिवल डबल लिग च्याम्पियनसिप हुने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी खेल काठमाडौको नयाँ बसपार्क स्थित ढोरपाटनको खेल मैदानमा सञ्चालन हुने जानकारी गराइएको हो । च्याम्पियनसिपमा पहिलो हुनेलाई ५ लाख १ हजार नगद...

भूकम्प पीडितको घर–टहरा निर्माणलाई तीव्रता दिइएको छः कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित नागरिकका लागि अस्थायी आवास (घर–टहरा) पुनर्निमाणको कार्यलाई तीव्रता दिएको जनाएको छ । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पबाट प्रभावित बस्तीहरुमा एक हजार घर...

हमास र इजरायलबीच युद्धविराम सकरात्मक बन्दै
काठमाडौं। गाजामा शुक्रबारदेखि सुरु भएको चार दिने युद्धविराम दुई दिन थपिएको छ । सोमबार चार दिने युद्धविराम सकिनुअघि नै दुवै पक्षले दुई दिनका लागि सम्झौता लम्ब्याउने सहमति गरेका थिए । इजरायल र हमासबीचको युद्धविराम वार्तामा मुख्य मध्यस्थकर्ताको भूमिका खेल्दै आएको कतारले...
ताजा न्यूज
निर्वाचन आयोग द्वारा भूकम्प पिडितहरूलाई आर्थिक सहयोग गर्ने
काठमाडौँ आयोगको मिति २०८०।०८।१३ गतेको निर्णय बमोजिम संवत् २०८० साल कार्तिक १७ गते शुक्रबार जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको भूकम्पबाट मृत्यु भएका नेपाली नागरिकहरू प्रति आयोगको तर्फबाट श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै तत्काल राहतको लागि...
भूकम्प प्रभावित रुकुम र जाजरकोटमा अस्थायी आवास बनाउन सेना र प्रहरी परिचालन गरिने
काठमाडौं । सरकारले गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट प्रभावित क्षेत्रमा अस्थायी घर, टहरा निर्माण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने भएको छ । बुधबार बसेको मन्त्रपिरिषद् बैठकले भूकम्पबाट क्षतिग्रस्त क्षेत्रहरुमा अस्थायी आवास निर्माणका...
प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदै छन् । यूएईको दुबईमा भोलिदेखि सुरु हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा सहभागी हुन उनी आज राति १० बजे त्यसतर्फ जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले...
सहकारी पीडितहरुले भन्न थाले, ‘सहकारी त भाग्यो सरकारी कार्यालय पनि भागे जस्तो छ’
काठमाडौँ सहकारी कार्यालय खोज्दै बिजुलीबजार आएका पीडितहरुले भन्न थाले, ‘सहकारी त भाग्यो सरकारी कार्यालय पनि भाग्यो जस्तो छ’ बागमती प्रदेशको सहकारी कार्यालय पहिला काठमाडौंको बिजुलीबजारमा रहेको थियो । ०८० जेष्ठ १ गते त्यहाँबाट सरेर कमलपोखरी गएको छ । कार्यालय सरेको यत्रो...



संसदीय समितिका निर्णय र निर्देशन कार्यान्वयन गर्न सभामुखद्वारा ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिले गरेका निर्णय र निर्देशन कार्यान्वयन गर्न गराउन ध्यानाकर्षण गराएका छन् । संसदीय समितिका निर्णय र निर्देशन कार्यान्वयनमा सरकारले गम्भीरता देखाएको छैन । यो अभावलाई पूर्णता दिन सोमबार सभामुख घिमिरेले समितिका सभापति देखि राजनीतिक दलहरुसँगै मन्त्रीहरुको ध्यानाकर्षण गराएका हुन् । समितिमा कोरमको समस्या हल गर्न सचेतक र मुख्य सचेतकमार्फत राजनीतिक दलको पनि उनले ध्यानाकर्षण गराए ।संसदीय समितिलाई बैठक बसेर विधेयकहरुलाई छिटो टुंगोमा पुर्याउन उनले सम्बद्ध सबैलाई आग्रह पनि गरे । उनले भने ‘समितिले दिएको निर्देशन कार्यान्वयन गर्न सरकारले देखाएको...
ओली र बस्नेतले अब २०८४ मा चुनाब लड्ने कि सन्यास लिने !
काठमाडौँ आगामी निर्वाचन २०८४ सालमा नेकपा एमालेका अध्यक्ष केपी ओली र महेश बस्नेतले वडाध्यक्ष समेत नजित्ने आम सर्वसाधारण बताउँछन् । ओली र बस्नेतका कारण एमाले पत्तासाप भइसकेको छ । ओलीको कोम्बोडियामा ३० अर्ब रकम रहेको भनेर मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भनिसकेका छन् ।...
नागरिक सचेतना समाजद्धारा प्रतिगामीप्रति लक्षित अभियान शुरू
काठमाण्डौ नागरिक सचेतना समाज, नेपालले वर्तमान परिस्थितिको मूल्याङ्कन गर्दै एक विज्ञप्ति जारी गरेको छ । समाजका महासचिव रामशरण न्यौपाने (सुशान्त)द्वारा हस्ताक्षरित विज्ञप्तिमा आम जनतामाझ प्रतिगामीहरूको हर्कतलाई दुत्कार्न अपिल गरिएको छ । विज्ञप्तिमा राज्य अप्ठ्यारो...
जसपाको कैलाली जिल्ला समिति पुनर्गठन, अध्यक्षमा कुश्मी
कैलाली जनता समाजवादी पार्टी (जसपा) नेपालको कैलाली जिल्ला समिति पुनर्गठन भएको छ । कैलालीको घोडाघोडी नगरपालिकामा शनिबार आयोजित कार्यक्रमबाट गयाप्रसाद कुश्मीको अध्यक्षतामा २३ सदस्यीय समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा दानसिंह जोगी, धर्म घर्ती मगर सचिव...

बिशेष न्यूज

भूकम्प प्रभावित रुकुम र जाजरकोटमा अस्थायी आवास बनाउन सेना र प्रहरी परिचालन गरिने
काठमाडौं । सरकारले गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट प्रभावित क्षेत्रमा अस्थायी घर, टहरा निर्माण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने भएको छ । बुधबार बसेको मन्त्रपिरिषद् बैठकले भूकम्पबाट क्षतिग्रस्त क्षेत्रहरुमा अस्थायी आवास निर्माणका...

प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदै छन् । यूएईको दुबईमा भोलिदेखि सुरु हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा सहभागी हुन उनी आज राति १० बजे त्यसतर्फ जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले...

सहकारी पीडितहरुले भन्न थाले, ‘सहकारी त भाग्यो सरकारी कार्यालय पनि भागे जस्तो छ’
काठमाडौँ सहकारी कार्यालय खोज्दै बिजुलीबजार आएका पीडितहरुले भन्न थाले, ‘सहकारी त भाग्यो सरकारी कार्यालय पनि भाग्यो जस्तो छ’ बागमती प्रदेशको सहकारी कार्यालय पहिला काठमाडौंको बिजुलीबजारमा रहेको थियो । ०८० जेष्ठ १ गते त्यहाँबाट सरेर कमलपोखरी गएको छ । कार्यालय सरेको यत्रो...

प्रहरी नायब निरीक्षक साउद ३० हजार घूससहित पक्राउ
बर्दिया । " प्रहरी मेरो साथी " सत्य सेवा सुरक्षनम् " जस्ता नारा र कसम खाएर जागिर खाने नेपाल प्रहरी घुस सहित पक्राउ परेपछि अब सर्वसाधारण को नेपाल प्रहरी प्रति कस्तो सन्देश जाला ? बर्दियामा घूस लिएको ३० हजार रुपैयाँसहित एक जना प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन्...

भूकम्प प्रभावित रुकुम र जाजरकोटमा अस्थायी आवास बनाउन सेना र प्रहरी परिचालन गरिने
काठमाडौं । सरकारले गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट प्रभावित क्षेत्रमा अस्थायी घर, टहरा निर्माण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र...
सहकारी पीडितहरुले भन्न थाले, ‘सहकारी त भाग्यो सरकारी कार्यालय पनि भागे जस्तो छ’
काठमाडौँ सहकारी कार्यालय खोज्दै बिजुलीबजार आएका पीडितहरुले भन्न थाले, ‘सहकारी त भाग्यो सरकारी कार्यालय पनि भाग्यो जस्तो छ’ बागमती प्रदेशको सहकारी...
भूकम्प पीडितको घर–टहरा निर्माणलाई तीव्रता दिइएको छः कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित नागरिकका लागि अस्थायी आवास (घर–टहरा) पुनर्निमाणको कार्यलाई तीव्रता दिएको...

आर्थिक

सहकारी पीडितहरुले भन्न थाले, ‘सहकारी त भाग्यो सरकारी कार्यालय पनि भागे जस्तो छ’
काठमाडौँ सहकारी कार्यालय खोज्दै बिजुलीबजार आएका पीडितहरुले भन्न थाले, ‘सहकारी त भाग्यो सरकारी कार्यालय पनि भाग्यो जस्तो छ’ बागमती प्रदेशको सहकारी कार्यालय पहिला काठमाडौंको बिजुलीबजारमा रहेको थियो । ०८० जेष्ठ १ गते...

पार्टी प्यालेसः आर्थिक मन्दीले धन्दा चौपट, हुन सक्छ बन्द !
काठमाडौँ विश्वव्यापी कोरोना महामारीले थलिएको व्यापार–व्यवसाय हाल आर्थिक मन्दीको चपेटामा परेको छ । आर्थिक मन्दीका कारण हरेक व्यवसाय चौपट भइरहेको अवस्था छ । अहिले मंसिरको महिना छ । मंसिरमा सबैभन्दा धेरै विवाह हुन्छ । तर, पार्टी प्यालेस सञ्चालकहरुको अनुहारमा रौनक भने...

सामाजिक सुरक्षा कोष कार्यान्वयन भए सरकार सफल हुने : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सुरक्षा कोषको कार्यक्रम अनिवार्य कार्यान्वयन र सफलतामा सरकारले आफ्नो सफलता देखेको बताएका छन् । छैटौं सामाजिक सुरक्षा दिवस कार्यक्रम–२०८० का अवसरमा सोमबार काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले कोषबाट...

सुनको मुल्य लगातार उकालो लाग्दै
काठमाडौं । नेपाली बजारमा आजसुनचाँदीको मूल्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । हिजो तोलामा ६०० रुपैयाँले बढेको सुन आज पनि ५०० रुपैयाँले वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १...

काठमाण्डौमा बढ्दै घर जग्गा कारोबार कहाँ के कति हुदै?
काठमाडौं । काठमाडौं उपत्यकामा चार महिनामा १३ हजार भन्दा बढी घर जग्गा किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत साउनदेखि कात्तिक मसान्तसम्ममा काठमाडौं उपत्यकामा १३...
सूचना-प्रबिधि

“अनलाईन मार्फत ठगी गर्ने सुजता चौधरी पक्राउ ”
काठमाडौँ सामाजिक संञ्जाल Facebook मा Facebook ID: Alex Benjamin बाट पिडितहरुलाई Friend Request पठाई आफु टर्किको नागरीक रहेको बताई साथी बनाई माया जालमा पारी iPhone, घडि, जुत्ता सुनका गरगहनाहरु, मेकअपको सामानहरु सहितको लगेज पठाई दिएको छु, भनि सामानको फोटो समेत पठाई...

विद्युतीय सवारीको माध्यमले नेपालमा ठूलो परिवर्तन ल्याउदैछ : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीको माध्यमबाट नेपाल ठूलो परिवर्तनतर्फ लागेको बताएका छन् । नेपालमा पहिलो विद्युतीय सवारी साधन राइड सेयरिङ एप शुभारम्भ कार्यक्रममा उनले विद्युतीय साधन पेट्रोलभन्दा बीस गुना सस्तो पर्ने...

सरकारले टिकटकका अश्लिल सामग्री हटाउने र कारवाही अगाडि बढाउने !
काठमाडौं । सरकारले, गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन चर्चित एप टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग आग्रह गरेको छ । गृहमन्त्रालयमा भएको छलफलमा, टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय,...

आफूलाई अब्बल बनाउनको लागि प्रविधिमैत्री पत्रकारिता गर्नु आवश्यक छ: अध्यक्ष पोखरेल
काठमाडौं । पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रविधिसँग जोडिएर पत्रकारिता गर्नु आजको आवश्यकता भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नयाँ प्रविधिको माध्यमबाट उन्नत पत्रकारिता तालिम समापन कार्यक्रममा उनले आफूलाई अब्बल बनाउनको लागि प्रविधिमैत्री पत्रकारिता...


निर्वाचन आयोग द्वारा भूकम्प पिडितहरूलाई आर्थिक सहयोग गर्ने
काठमाडौँ आयोगको मिति २०८०।०८।१३ गतेको निर्णय बमोजिम संवत् २०८० साल कार्तिक १७ गते शुक्रबार जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको भूकम्पबाट मृत्यु भएका नेपाली नागरिकहरू प्रति आयोगको तर्फबाट...

गरिमा विकास बैंकका अध्यक्ष बस्यालद्वारा ७६ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
स्याङ्गजा गरिमा विकास बैंकको १७ औं वार्षिकोत्सवको अवसर पारेर गल्याङ १ राम्दी र वडा नं.११ हुँगीघाट स्थित बृद्व आश्रममा बस्दै आउनु भएका ७६ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरियो । राम्दीमा रहेको शिब पार्वती वृद्वाश्रम तथा बहुउदेश्यीय संस्था र निम्बार्क...

मुक्ति संगीत प्रशिक्षण केन्द्रद्वारा “आकस्मिक रक्तदान” कार्यक्रम सम्पन्न
भक्तपुर "प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व/कर्तव्य हाे भने नि:शुल्क रगत पाउनु पीडित(बिरामी)हरूकाे नैसर्गिक अधिकार हाे" ! मूल नाराकासाथ मुक्ति संगीत प्रशिक्षण केन्द्रद्वारा वर्तमान अवस्थामा भइरहेको रगतको अभावलाई मध्य नजर राख्दै नेपाल स्वयंसेवी...

रामेछापमा १५ शैया अस्पतालको निर्माण कार्य अलपत्र
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा निर्माणाधीन १५ शैयाको अस्पतालको निर्माणकार्य अलपत्र परेको छ । गाउँपालिकाले आफ्नै लगानीमा निर्माण सुरु गरेको अस्पताल भवन समयमा निर्माण नहुँदा अस्पताल सञ्चालनमा आउन सकेको छैन । खाँडादेवी गाउँपालिका–५ पकरवासको गोगनपानीमा निर्माण...

उर्लाबारी आगलागी पीडितलाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको भनाई
काठमाडौं । स्वास्थ्यमन्त्री मोहन बस्नेतले, मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । किर्तिपुरस्थित वर्न रेन्टरमा पुगेर स्वास्थ्य मन्त्री बस्नेतले घाइते भएका २५ जनाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।...
सम्पूर्ण न्यूज
निर्वाचन आयोग द्वारा भूकम्प पिडितहरूलाई आर्थिक सहयोग गर्ने
काठमाडौँ आयोगको मिति २०८०।०८।१३ गतेको निर्णय बमोजिम संवत् २०८० साल कार्तिक १७ गते शुक्रबार जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको भूकम्पबाट मृत्यु भएका नेपाली नागरिकहरू प्रति आयोगको तर्फबाट श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै तत्काल राहतको लागि...
भूकम्प प्रभावित रुकुम र जाजरकोटमा अस्थायी आवास बनाउन सेना र प्रहरी परिचालन गरिने
काठमाडौं । सरकारले गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट प्रभावित क्षेत्रमा अस्थायी घर, टहरा निर्माण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने भएको छ । बुधबार बसेको मन्त्रपिरिषद् बैठकले भूकम्पबाट क्षतिग्रस्त क्षेत्रहरुमा अस्थायी आवास निर्माणका...
प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदै छन् । यूएईको दुबईमा भोलिदेखि सुरु हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा सहभागी हुन उनी आज राति १० बजे त्यसतर्फ जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले...
सहकारी पीडितहरुले भन्न थाले, ‘सहकारी त भाग्यो सरकारी कार्यालय पनि भागे जस्तो छ’
काठमाडौँ सहकारी कार्यालय खोज्दै बिजुलीबजार आएका पीडितहरुले भन्न थाले, ‘सहकारी त भाग्यो सरकारी कार्यालय पनि भाग्यो जस्तो छ’ बागमती प्रदेशको सहकारी कार्यालय पहिला काठमाडौंको बिजुलीबजारमा रहेको थियो । ०८० जेष्ठ १ गते त्यहाँबाट सरेर कमलपोखरी गएको छ । कार्यालय सरेको यत्रो...
फाेटाे फिचर
तिहारमा स्वदेशमा उत्पादन भएको गुणस्तरीय एवं ताजा फूल प्रयोग गर्न आग्रह
काठमाडौं । काठमाडौं चेम्बर अफ कमर्शका अध्यक्ष कृष्णमान श्रेष्ठले तिहारमा स्वदेशमा उत्पादन भएको गुणस्तरीय एवं ताजा फूल प्रयोग गर्न आग्रह गरेका छन् । महानगर प्रहरी र व्यवसायीको पत्रकार भेटघाट कार्यक्रममा उनले ९० प्रतिशत भारतमा निर्भर रहने फूल अहिले १७ प्रतिशत आयात...
नेपाली कांग्रेसको दशैँ, तिहार, नेपाल सम्बत् र छठ पर्वको अवसरमा आयोजित शुभकामना तथा जलपान कार्याक्रम समारोह (फोटो फिच )
काठमाडौँ नेपाली कांग्रेसको दशैँ, तिहार, नेपाल सम्बत् र छठ पर्वको अवसरमा आयोजित शुभकामना तथा जलपान कार्याक्रम समारोह ( फोटो फिचर )...
पशुपतिनाथमा पूजा गरेर फिल्म ‘उपहार द जर्नी अफ लाइफको’ को शुभारम्भ (फोटो फिचर)
काठमाडौं । रेखा फिल्म्स र कपनगढ़ी सिनेमाको तर्फबाट निर्माण हुने नेपाली ‘उपहार द जर्नी अफ लाइफ’ को शुभारम्भ भएको छ । विहीबार पशुपतिनाथमा पूजा गरेर फिल्म ‘उपहार द जर्नी अफ लाइफ’ को शुभारम्भ गरिएको हो । यो लभस्टोरी र सोसल ड्रामामा आधारित रहेर रेखा फिल्म्स र कपनगढी...


माघ १२ देखि २२ गतेसम्म ढोरपाटन महिला भलिवल डबल लिग च्याम्पियनसिप हुने
काठमाडौं । माघ १२ देखि २२ गतेसम्म ढोरपाटन महिला भलिवल डबल लिग च्याम्पियनसिप हुने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी खेल काठमाडौको नयाँ बसपार्क स्थित ढोरपाटनको खेल मैदानमा सञ्चालन हुने जानकारी गराइएको हो । च्याम्पियनसिपमा पहिलो हुनेलाई ५ लाख १ हजार नगद पुरस्कार राखिएको छ । दोस्रो हुनेलाई २ लाख ५० हजार, तेस्रोलाई १ लाख २५ हजार,...

नेपाल सुपर लिगको दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदै
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले कोभिड संक्रमणको समय(२०७८) मा बिना दर्शक आयोजना गरेको पहिलो संस्करणकोसफलतापछि आजबाट दोस्रो संस्करण सुरु गराउँदै छ ।...

अर्जेन्टिनासँग हार्यो ब्राजिल, समर्थकहरुबीच झडप
काठमाडौं । फिफा विश्वकप फुटबलको छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित भएको छ ।अर्जेन्टिनाले यो खेल १–० गोल अन्तरले जिते पनि मैदान भित्र र बाहिर निकै तनावपूर्ण खेल रह्यो । ब्राजिल र अर्जेन्टिनाका समर्थकहरुबीच झडपनै भएपछि ब्राजिल प्रहरीले...

उरुग्वे विश्वकप छनोट तालिकाको शीर्ष स्थानमा
काठमाडौं । उरुग्वे विश्वकप छनोट तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार बिहान बोलिभियालाई ३–० गोल अन्तरले पराजित गर्दै आफूलाई तालिकाको शीर्ष स्थानमा उकालेको हो । उत्तर अमेरिकी महाद्वीपबाट विश्वकपमा सिधै ६ राष्ट्रले स्थान बनाउँछन् । जसमा उरुग्वे अहिले ६ खेलबाट १३...

विश्वकप क्वालिफायरमा नेपालले यमनसँग खेल्ने
काठमाडौं । विश्वकप २०२६ क्वालिफायर एसियन जोन राउण्ड २ र २०२७ एएफसी एसियन कप छनोट दोस्रो चरणअन्तर्गत नेपाल र यमन बीचको पहिलो लेगको फुटबल खेल दशरथ रंगशालामा हुने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उक्त खेल भोली मंगलबार साझ ७ बजे हुने जानकारी गराइएको हो...


मनकुमारी स्मृति ट्रष्टद्वारा चण्डिका आधारभूत विद्यालयमा अक्षयकोष स्थापना
स्याङ्जा स्याङ्जामा सामाजिक रुपमा क्रियाशिल संस्था मनकुमारी स्मृति ट्रष्ट स्याङ्जाले स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.८ स्थित चण्डिका आधारभूत विद्यालयमा एक लाखको अक्षयकोष स्थापना तथा सम्झदारी...

बद्रि केसी समुहले अनलाइनबाट सपथ दिलाउने काम बिधान विपरित – एनआरएनए शर्मा समुह
काठमाडौँ - गैर आवासीय नेपाली संघका अध्यक्ष आरके शर्मा तथा महासचिव बुद्धि सागर सुवेदीले पूर्व अध्यक्ष बद्री केसी पक्षले संघका नव निर्वाचित आइसीसी सदस्यहरुलाई अनलाइनबाट सपथ दिलाउने काम संघको विधान प्रतिकूल हुने भन्दै त्यस्तो काम नगर्न नगराउन आग्रह गरेका छन्। सोमबार एक...

सरकारले टिकटकका अश्लिल सामग्री हटाउने र कारवाही अगाडि बढाउने !
काठमाडौं । सरकारले, गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन चर्चित एप टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग आग्रह गरेको छ । गृहमन्त्रालयमा भएको छलफलमा, टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय,...

शैक्षिक गुणस्तर सुधारको लागि अभियान नै सुरु
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारको लागि अभियान नै सुरु गरेको छ । गाउँपालिकाले सो अभियान अन्तर्गत गाउँ शिक्षा योजना बनाउन लागेको छ । सो गाउँपालिकाले गाउँपालिकाको व्यवस्थित शिक्षा योजना निर्माण गरी योजना अनुसार शैक्षिक सुधारका काम गर्ने...

नेपालीको विद्यार्थिहरुको सम्झनामा आज शोक बिदा
काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ । इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण ज्यान गुमाएका नेपालीको विद्यार्थिहरुको सम्झनामा आज विश्ववियालयले आज शोक बिदा दिएको हो । इजरायल आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाटा इजरायल गएका १० जना...

अञ्जली तामाङको प्रदर्शन मिश्रित
काठमाडौं । नेपालकी अञ्जली तामाङले १९ औं एसियाली खेलकुदको तेक्वान्दोमा सोमबार मिश्रित प्रदर्शन गरेकी छन् । लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्सिबिसन सेन्टरमा भएको महिला ४९ केजीमुनि अन्जलीले पहिलो चरणमा...

मुस्कान
मुस्कान कविता मुस्कानबिनाकोमुहार आतंकलेत्रसित छन मान्छे । बिना मुस्कानकोस्कुलघरअफिसरेष्ट्रुराघरमन्दिरअस्पतालकारागारभेटबिदाईप्रेमयौनकविताकथागीतसमाचारमा, मान्छेहरु खाली पन्नाजस्तोअनुहार बोकेर भड्किरहेछन् ।छाँया बनेर गुजारिरहेछन्संवेदनाहिन दैनिकी । यो विस्माती...

सुन्दर लोकतन्त्र
कविता पिएस्पी चाम्लिङ राई शुरुमा, तपाईँको घरमा आगो लगाउनुखेतबारीमा डोजर चलाइदिनुअनि दिनु, तपाईँलाई एकथान त्रिपालएक कार्टुन चाउचाउ, एक बोरा चामलमताउनु तपाईँलाई रक्सीलेथमाउनु गोटा दुई तनिेक नोटभिड्न लगाउनु तपाईँलाई एकआपसमाजब तपाईँ थाक्नुहुन्छ नि,–अनि मैले सुरु गर्नु...

धनी बुवा
पिएस्पी चाम्लिङ्ग राई धनी बुवा म सानो छँदाबुवा सबसे बहादुर हुनुहुन्थ्यो,म सानो छँदाबुवा बहुत धनी हुनुहुन्थ्यो,होफलानो साहुले बुवा लाई बेस्मारी हकार्नु र बुवा चुप लाग्नु यामलाई कहिल्यै एकजोर जुत्ता किनिदिन नसक्नु आफ्नै ठाँउमा छ। साउनको उर्लदो टुवाखोला नडराई एक्लै तर्नु...

बच्चा पाउनु भनेको मनोरञ्जनको साधन होइन
हरि नारायण उपाध्य जो तालिम लिनेहरुलाई पनि तालिम दिन्छन् साँथै गडित विषय को बिग्गे पनि हुन् र भगवती पौडेल जो देश कसरी परिवर्तन गर्ने, देशलाई कसरी हुन्छ डिजिटल संचारमय बनाउने र देशमा भएका बिक्रितीहरुलाई कसरी उनमलन् गर्न सकिन्छ भन्ने सोच र धारणा राखेर दिन रात मिहिनेत...