साउन ०७, काठमाडौं । २०७९ साल भाद्र ११ गते देखी उपत्यका स्तरिय फुटबल खेल संचालन हुने छ । उपत्यकामा नकआउट फुटबल प्रतियोगिता सुरु गर्दा नयाँ उर्जावान खेलाडी उत्पादन हुने भएकाले यसलाई अभ्यासमा ल्याउन लागिएको हो । लगनखेलको बुद्धि बिकास मण्डल ग्राउन्डमा पहिलो खेल र सानो गौचरन मा दोस्रो खेल हुने भएको छ । यो खेल दुई चरनमा हुने छ एउटा बिहानी पखमा हुनेछ र अर्को बेलुकी पखमा हुने छ। आज खेलको विषयमा रहेर मेकिङ नेपाल मिडिया का कार्यक्रम संचालक हरि प्रसाद पाठक र नयाँ नेपाल समाज सुधार युवा क्लबका अध्यक्ष पंकच सँग भएको भिडियो अन्तरवार्तामा उन्ले यसो भने ।

हेर्नुहोस् भिडियो सहित

Submit a Comment

Your email address will not be published. Required fields are marked *

6 − four =