साउन महिनामा लगाउने हरियो चुरा, हरियो पोते, हरियो सारी लगाएत हरेक हरियो बस्तुमा अनाबश्यक खर्च गर्दा देश को ढुकुटि रित्तिन्न भन्न सक्कीन्न । हरियो रङ् को फाईदा छ तर बिकृति भित्र्याउन भने हुदैन भनेर सन्जु कार्की गिरी ले भिडियो अन्तरवार्तामा खुलाईन ।

पुरा भिडियो हेर्नुहोस्

Submit a Comment

Your email address will not be published. Required fields are marked *

three × 2 =