काठमाडौं । बिश्व हिन्दु सम्राट् पूर्व श्री ५ महाराज धिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव र श्री  बाबा कालीदास महाराज बीच भेटवार्ता भएको छ । बुधबार साँझ आठ बजे श्री  कुष्णानन्द परम् हंस स्वामी कालिदास  महाराज सहित भारतीय जनता पार्टिको जम्वो टोलि र शाह विच निर्मल निवासमै भेटबार्ता भएको हो ।

“धर्म र सभ्यताको कुरा कहाँ पच्छ र  धर्म निरपेक्षताको पछि दौडिनेलाई,    समुद्रको गहिराई कहाँ थाहा हुन्छ र सानो ती खोला नालामा पौडिनेहरुलाई ।”

भेटका क्रम्रका नेपाल र भारतविचको सम्वन्ध, राजनीतिक गतिविधि र नेपाललाई हिन्दु राष्ट्र बनाउने बारे छलफल गरिएको निर्वल निवास श्रोतले जनाएको छ । बाबा कालीदास लगायतको टोलीले साँझ ८ बजेदेखि रातको १०: ३० बजेसम्म साडे तिन घण्टा छलफल गरेको थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

19 − six =