पशुपतिक्षेत्र विकासको सचिव एमालेको र यस्तो स्वच्छ मन्दिर जस्तो ठाउँमा कुनै राजनीतिको नभई एउटा स्वतन्त्र मान्छे हुनु पर्छ । पशुपति क्षेत्र भित्र धर्मको नाममा कुनै राजनीति गर्न पाइँदैन भन्दै खरो विरोध मा तारा बराल लगायत उनका सम्पूर्ण समूहले आज ब्यानर जलाउँदै पशुपतिक्षेत्र विकासका सचिवको राजीनामा मागेका थिए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

17 − three =