साउन २४, काठमाण्डौं इस्थित थापाथली मा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले नेपाल सरकारको नाममा दर्ता कायम रहेको नम्बर २०८५ क्षेत्रफल १-८-१-१ जग्गा हस्पिटलले लिजमा लिई उक्त जग्गाको पश्चिम तर्फ निर्मित संरचनाहरू (क्यान्टिन भवन) घर, टहरा निर्माणका कामहरु नेपाल सरकारसँग भएको सम्झौता विपरित र नक्सा पास स्वीकृत नगरी निर्माण भएको हुदाँ काठमाडौं महानगरपालिकाले २४ घण्टा भित्र उक्त संरचना हटाउने सुचना प्रकाशित गरेको छ । सरकारी सम्पति हडपन्न को लागी अस्पतालको नाममा सरकारलाई लुटिरहेका छन् । यस भित्र क-कस्को हात छ त्यो अजै खुल्न बाकीँ नै छ ।
