लामो समय पछाडी रिपोटरस् क्लबमा भएको कार्यक्रम्मा ज्ञानेन्द्र शाहि गज्रिए यस विषयलाई लिएर कर्णालीका मान्छे यो देशको नागरिक हो कि होइन? यदि हो भने भारतमा बिजुली बेच्दा कर्णाली अन्धकार किन छ भनेर ज्ञानेन्द्र शाहिले प्रश्न उठाएका छन् । साबिक को कर्णाली, हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटमा बिजुली पुर्याउन को लागी नेपाल सरकारका सिचाई मन्त्री पंख प्रसादले मिति २०६९ साल असार २४ गतेका दिनमा ७ वटा जवाफ सहित को इस्प्रस्टिकरण सोधेका थिए । मन्त्री लगाएत उहाको सम्बन्धित बिभाग नेपाल बिद्युत प्राधिकरणले २०६९ साल असार महिना २८ गतेका दिन लिखित जवाफ दिएको थियो । लिखित जवाफ अन्तरगत रहेर तेति बेला बाचा पनि गरिएको थियो र लिखित पनि दिएको थियो । ३३ KV को विद्युत प्रसारण लाईनका लागी कालिकोटको माम्ला देखी जुम्ला सम्म साउनको पहिला हप्तामा ठेक्का खोल्ने र त्यस अन्तरगत रहेर बिजुली दिने भनिएको थियो ।पहिले बिरेन्द्र राजा र बडा महारानि भारतको स्वतन्त्र दिवसको दिन भारत जादाँ खुट्टा ढोगेर, झुकेर सम्मान गर्थे तर बिडमबना हिजो पुर्व प्रधानमन्त्रीले सयौ पटक प्रयास गर्दा पनि नरेन्द्र मोदिलाई भेट्न सकेनन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

4 × one =