नागरिकता विधेयकको विरोध प्रदर्शनमा उत्रिएका स्वतन्त्र युवाहरुलाई बालुवाटारबाट प्रहरीले गिरफ्तार गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गर्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =