हरि नारायण उपाध्य जो तालिम लिनेहरुलाई पनि तालिम दिन्छन् साँथै गडित विषय को बिग्गे पनि हुन् र भगवती पौडेल जो देश कसरी परिवर्तन गर्ने, देशलाई कसरी हुन्छ डिजिटल संचारमय बनाउने र देशमा भएका बिक्रितीहरुलाई कसरी उनमलन् गर्न सकिन्छ भन्ने सोच र धारणा राखेर दिन रात मिहिनेत गरिराख्नु भाको एक उधारण पात्रहरु मेकिङ नेपाल को स्टुडियोमा आज भएको भिडियो अन्तरबार्तामा “बच्चा पाउनु भनेको मनोरञ्जनको साधन होइन मनोरञ्जन मात्र सोच्ने ले बच्चालाई राम्रो बनाउँदैनन्” भन्दै गज्रिङ रिपोटर हरि पाठक ।

पुरा भिडियो हेर्नुहोस्: https://www.youtube.com/watch?v=k0FvZSmcAbU

Submit a Comment

Your email address will not be published. Required fields are marked *

nineteen + fifteen =