समय अनुसार कयौ घटना घटिरहेका हुन्छन् । गाउँमा घट्छन्, छिमेकमा घट्छन्, समाजमा घट्छन्, जिल्लामा घट्छन्, क्षेत्रमा घट्छन्, पुरै राष्टमा घट्छन् र विश्वमा घट्छन् इनै कुराहरुलाई समेटेर बनाईएको यस समय कार्यक्रम आज देखी हरेक शनिबार युटुब बाट प्रसारण हुनेछ ।

शिब यादपले भने अब आउदो चुनावमा स्वतन्त्र युवाहरुले देश कब्जा गर्नेछन्, मधेसलाई सम्बोधन नगरे काठमाडौंमा आगो बल्नेछ यसै बिषयमा रहेर भिडियो अन्तरवार्ता दिएका छन् । शिब यादपको साँथ कार्यक्रम प्रस्तोता देब नेपाल ।

पुरा भिडियो हेर्नुहोस्

Submit a Comment

Your email address will not be published. Required fields are marked *

sixteen + 3 =