सनातन सन्देश एक धार्मीक कार्यक्रम हो जुन कार्यक्रम्मा बिभिन्न धर्मातिक ब्यक्तित्व बोकेका ब्यक्ति सँग को कुराकानीलाई पस्किने गरिन्छ । हरेक शनिबार मेकिङ नेपाल युटुब च्यानल बाट प्रसारण हुने गर्दछ ।

पुर्वीया दर्शनको गहिराइमा शास्त्रविध पनि पुग्न नसकेको दाबी, पश्चिमाहरु यस दर्शनको तिब्र खोजमा धर्मका कुराहरुलाई  लिएर आजको कार्यक्रम्मा  हुनुहुन्छ प्राध्यपक बिद्धयनाथ कोईरला साँथै कार्यक्रम प्रस्तोता उमेश सिवाकोटि ।

पुरा भिडियो हेर्नुहोस् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

16 − fifteen =