साफ महिला च्याम्पियनशिप अन्तर्गत फाइनलमा नेपालसँगकाे खेलमा बङ्ग्लादेशले दुई गाेलकाे अग्रता लिएकाे छ ।

दशरथ रङ्गशालामा भइरहेकाे खेलमा बङ्ग्लादेशले १४ औँ र ४२ औँ मिनेटमा गाेल गरेकाे हाे । उसका लागि स्याम सुन्हार र श्रीमाेती के. सरकारले एक–एक गाेल गरे ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

11 + six =