काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कामको एक पछि अर्को प्रशंसा चलिरहेको बेला । बर्षौं देखी हराइरहेको टुकुचा खोला भेटिए लगत्तै फेरि अर्को रहस्य देखा परेको छ। वर्षौं अगिका राजाको गाडी एक घर भित्रको ग्यारेजमा फेला परेको हो । छानबिन गरियो भने राजाको हत्याकाण्ड सम्म पुगिने देखिएको छ । ती गाडी कसरी त्यहाँ आयो, कस्को मिलिमतोमा हो के हो त सत्य तथ्य कुरा खुल्न बाँकी रहेको छ ।