निर्वाचन आयोगले विवरण बुझाउन पटक-पटक ताकेता गर्दा समेत बेवास्ता गरेपछि कानुन बमोजिम ६ महिनाभित्र जरिवाना नतिरे बालेन, हर्क र रेणु सहितका मेयरहरुको पद खारेज हुने चेतावनी दिएको छ ।निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार उनीहरू सहित १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई कारबाही गर्ने निर्णय आयोगको छ । निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ। त्यस अवधिभित्र विवरण नबुझाउनेहरूलाई आयोगले कारबाही गरेको प्रमुख आयुक्त थपलियाले बताए।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

7 − three =