प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई हटाउनुभएकाे छ । आज बिहीवार प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरू राजेन्द्र श्रेष्ठ, मोहम्मद इश्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई हटाउनुभएकाे हाे । जसपाले सत्ता गठबन्धनबाट बाहिरिएर आउँदाे चुनावमा नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले उसका चार मन्त्रीलाई हटाउनुभएकाे हाे ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

4 × five =