काठमाडौं । सरकार गठनको नयाँ समीकरण बने संगै नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ । एमाले- माओवादी सहितको सरकार बने लगत्तै नेकपा एमाले र नेकपा एस बिच एकता हुन लागेको हो ।
बुधबार बसेरा होटलमा एमाले अध्यक्ष केपी शर्मा ओलि र एस अध्यक्ष माधव नेपाल बिच छलफल भए संगै पार्टी एक हुने भएको हो । एमाले युवा नेता महेश बस्नेत र एसका सचिव मेटमणी चौधरी योजनामा ओलि र नेपाल वार्तामा थिए ।