काठमाडौ । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक सारेको छ। पुस २२ का लागि केन्द्रीय समिति बैठक बोलाएको कांग्रेसले उक्त दिन केन्द्रीय समिति बैठक नगर्ने भएको हो ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब पुस २८ गते केन्द्रीय समिति बैठक बस्नेछ। चुनावी समीक्षा र भावी रणनीति तय गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो।

पुस २८ गते दिउँसो १ बजे सानेपामा केन्द्रीय समिति बैठक बस्ने उनले जानकारी दिए।

साथै कांग्रेसले संसदीय दलको बैठक पनि बोलाएको छ। पुस २३ गते संसदीय दलको बैठक बस्नेछ। पुस २५ गतेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक सुरू

Submit a Comment

Your email address will not be published. Required fields are marked *

8 + five =