काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन सरेको छ । निर्धारित समयमा विधान अधिवेशन गर्नका लागि आवश्यक तयारी पूरा नभएको साथै सोही समयमा देशमा उपनिर्वाचन भइरहेको र पार्टीको सम्पूर्ण शक्ति उपनिर्वाचनमा लगाउनुपर्ने भएको कारण विधान अधिवेशनका लागि तय गरिएको पूर्वनिर्धारित समय परिवर्तन गर्नुपरेको हो । पार्टीले २०८० जेठ १–३ गते काठमाडौंमा विधान अधिवेशन गर्ने भएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

eleven − 11 =