काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, पहिलो सफलता हात पारेको छ ।

मुल्तान स्टेडियममा भएको खेलमा नेपालका करण केसीले पहिलो विकेट लिएका हुन् ।

करणले व्यक्तिगत दोस्रो ओभर बलिङ गरिरहेका करणले दोस्रो ओभरको चौथो बलमा फाकर जमानलाई पेभिलियन पठाएका हुन् ।

ताजा अवस्थामा पाकिस्तानले ६ ओभरमा २५ रन बनाएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

14 − 2 =