काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई सीआईबीले नियन्त्रणमा लिएको छ । इलेक्ट्रिक चुरोट भेपमा सुन तस्करी प्रकरणमा मुछिएका महरालाई सीआईबीले नियन्त्रणमा लिएको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने ‘ उहाँ हाम्रो नियन्त्रणमा हुनु हुन्छ । ’
कहाँबाट नियन्त्रणमा लिइएको ? भन्ने प्रश्नमा उनले भने यती हो ‘उहाँ हाम्रो नियन्त्रणमा हुनु उनले अनुसन्धान भइरहेको छ ।