काठ्माण्डौ

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो ।

पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यासमा प्रति सिलिण्डर २३५ रुपैयाँले बढेको निगमले जनाएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

ten + nineteen =