काठमाडौं ।
एसिया कप छनोट अन्र्तगत भारतसंग जारी खेलमा नेपाललाई पहिलो झड्का लागेको छ । पहिले ब्याटिङको निम्तो पाएको नेपालका ओपनर कुशल भूर्तेल २५ बलको सामना गर्दै २ छक्का र ३ चौकाको मद्दतमा ३८ रन बनाएर पेभिलिएन फर्किएका हुन् ।

नेपालका भुर्तेलले अर्का ओपनर आशिफ शेखसंग मिलेर ६५ रनको साझेदारी गरेका हुन् । शार्दुल ठाकुरको बलमा इशान किसानले भूर्तेललाई क्याच आउट गरेका हुन् ।

ताजा अवस्थामा नेपालका भिम सार्की र शेख क्रिजमा छन् । शेखले २३ रन बनाएर खेलिरहेका छन् । ११ ओभर सकिदाँ नेपालले १ विकेट गुमाएर ६५ रन बनाएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

16 − 11 =