काठमाडौं ।
नेपाल साफ यू–१६ च्याम्पियनशिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा भारतसँग पराजित भएको छ । नेपाल भारतसँग १–० ले पराजित भएको हो ।
भारतको जितमा मोहम्मद अर्बाशले खेलको ३३ औँ मिनेटमा गरेका थिए । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल प्रतियोगितामा लगातार दोस्रो हार व्यहोर्दै बाहिरिएको हो ।

पहिलो खेलमा नेपालले बंगलादेशसँग १–० को हार बेहोरेको थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

three + nine =