काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर २८ अन्तर्गत ज्येष्ठ नागरिक सम्मान कार्यक्रम एक समाराेह बीच सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिकाका उप-प्रमुख सुनिता डंगाेलकाे प्रमुख आतिथ्यतामा आयाजित उक्त कार्यक्रममा वडा सचिब माेक्ष दुलाल र जनप्रतिनिधिहरू क्रमश: निना खड्गी,अरूण तण्डुकार,बीरेन्द्र महर्जन र सामुदायिक प्रहरी सेवा केन्द्रका डि.एस.पी. तथा इन्स्पेटर प्रहरी अतिथि र वडा अध्यक्ष भाइराम खड्गीले सभापतित्व गरेका थिए ।

१७५ जना सम्मानीत भएको साे कार्यक्रममा सानुमैञा कर्माचार्य जसकाे जेठा छाेरा प्रेमसागर कर्माचार्य देशकै सर्वाधिक स्वयंसेवी रक्तदाताका जन्मदाता आमालाई समेत प्रमुख काठमाडौं महानगरपालिकाका उप-प्रमुख सुनिता डंगाेले दाेसल्ला ओढाई सम्मान-पत्र प्रदान गरि सम्मान गरिएको थियोे ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

three × 2 =