काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार पाँच सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख १२ हजार तीन रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तैतेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँ कायम रहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ रुपैयाँ र तेजावी सुन एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला एक हजार ४०० सय रुपैयाँमा कारोबार भइरहेको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

1 + thirteen =