काठमाडौं । १९ औं एसियाड अन्तर्गत आज नेपालको महिला फुटबल र बास्केटबल टिमले जापानसंग खेल्दैछ । महिला फुटबलको समूह डी मा रहेको नेपाल र जापानबीचको खेल वेन्झोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा हुनेछ ।

यही संस्करणमा एसियाडमा डेब्यु गरेको नेपाली महिला फुटबल टिम यसअघि पहिलो खेलमा भियतनामसँग २–० ले पराजित भएको थियो ।

नेपालले महिला विश्वकप उपाधि जितिसकेको जापानसँग एसियाडमा पहिलो पटक खेल्न लागेको हो ।

 

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =