काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्न लागेका छन् । एन्टा (Association of Nepali Terain in America) को सातौँ अधिवेशनमा सहभागि हुन अध्यक्ष यादव शुक्रबार (सेम्टेम्बर २९ तारिख ) बिहान २ : १५ बजे कतार एअरबाट अमेरिका प्रस्थान गर्न लागेका हुन् ।
यादव असोज २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।