काठमाडौं। जनता समाजवादी पार्टी नेपालका महिला सांसदहरुलाई सम्मान गरिएको छ । पार्टी निकट समाजवादी महिला संघ केन्द्रीय समितिले प्रतिनिधि सभा र प्रदेश सभाका सांंसदहरुलाई आज सम्मान गरेको हो ।

पार्टीका संघीय परिषद् अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमबाट पार्टीका १३ जना महिला सांसदलाई सम्मान गरिएको हो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

5 − three =