काठमाडौं । विद्यालयशिक्षाविधेयक २०८० संसदमा प्रस्तुतभएको छ । शिक्षामन्त्री अशोककुमार राईले आजको शिक्षा विज्ञान तथाप्रविधि मन्त्री अशोक कुमार राईले विधेयक सदन समक्ष पेस गरेका हुन् । त्यसअघि नेमकिपाका सांसद प्रेम सुवालले सो विधेयक प्रस्तुत गर्न नहुने भन्दै दिएको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि सभामुख देवराज घिमिरेले सो विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए ।

आइतबार प्रतिनीधि सभामा सो विधेयक प्रस्तुत गर्न नहुने भन्दै सुवालले उठाएका प्रश्नको जवाफदिदै मन्त्री राईले शिक्षकर्लाइ राजनीतिबाट टाढा राख्नु पर्ने बताए । ‘शिक्षकहरुलाई राजनीतिबाट टाडा राख्नु पर्छ । मानिसको व्यक्तिगतआस्थाआआफ्नो ठाउँमा छ । तर त्यो आस्थाका कारणले पठनपाठनलाई प्रभावितपार्न हुँदैन् । कसैको सदस्यतालिएर कसैको विरुद्धमा कसैको लागिभोट माग्ने काम गर्न हुँदैन् । ’

उनले यो विद्ययेकमा धेरै कुरा समेटएिको र सरकारले यो विधेयकमाध्यानदिएको बताए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

20 − twelve =