काठमाडौं । सांसद ठाकुर गैरेले विना विजनेसको सदन किन चलिरहेको छ ?भन्दै प्रश्न गरेका छन् । बिहीबार बसेको प्रतिनीधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले कुनै पनि काम र सन्दर्भ बिनाको सदन किन चलाएको भन्द्र प्रश्न गरेका हुन् ।

विना विजनेशको सदन किन चलिरहेको छ ? यसको न कुनै सन्दर्भ छ न कुनै विजनेस छ । उनले बन्यजन्तु नियन्त्रणमा सरकारे कुनै ध्यान नगएको र यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने बताए

पाल्पा तानसेनको ९ गठुवा भन्ने ठाउँमा बाँदरको आक्रमणबाट ३ वटा बाख्रा मरे र २ वटा घाइते भएको बताए ।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

5 × 1 =