काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । सुन चाँदी व्यवसायी महासंघका बुधबार छापावाला सुन एक सय रुपैयाँले घटेर प्रतितोला१ सय रुपैयाँले घट्दै १ लाख ८ हजार ८ सय रुपैयाँ कायम रहेको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा १ सय रुपैयाँले नै घटेर १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेकोे छ ।

त्यसैगरी,चाँदीको मूल्य अघिल्लो दिनको मूल्य नै कामय रहेको छ । प्रतितोला १हजार ३४० रुपैयाँमा कारोबार भइरहेकोे छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

19 − twelve =