काठमाडौँ। पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछी अर्को गरि लगातार गीतहरु आइरहेका छन। यसैक्रममा निरोज भट्टको ” परदेशी फर्क नेपालैमा” बोलको दशैं गीत सार्वजनिक भएको छ। उक्त गीत केहि दिन अघि मात्र बजारमा आएको हो।

गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब ब्यक्त गरेका छन। केही समय यता हेर्ने हो भने माया प्रेमका गीत सर्बाधिक चर्चामा रहन सफल भएका छन्। प्रकाश पराजुलीको शब्द/संगीत रहेको ” परदेशी फर्क नेपालैमा” बोलको दशैं गीतको यति बेला ब्यापक चर्चा छ। गीतमा प्रकाश पराजुली र समिक्षा अधिकारीको सुमधुर आवाज रहेको छ भने निरोज भट्ट,सुरक्षा इतानी र रेनुका भट्टराई फिचरमा छन।

जेरी भण्डारीको निर्देशन/कोरियोग्राफी कारण चैसिरको छायांकन बिकाश ज्ञवालीको सम्पादन रहेको छ। निरोज भट्टको फिसियल युटुव च्यानलबाट सार्वजनिक भएको उक्त म्युजिक भिडियो हेर्नुस:

Submit a Comment

Your email address will not be published. Required fields are marked *

fifteen − two =