जनकपुर । जनकपुरको धान खेतमा एक युवकको शव फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार मृतकको मुखमा रगत देखिएको छ । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त डग टोलि ल्याउन लागिएको डिएसपी अवाले बताए ।
घटनास्थलको प्रकृतिले युवकको हत्या भएको आशंका गरिएको छ । मृतक युवकको पहिचान खुल्न सकेको छैन ।
जनकपुरको धान खेतमा एक युवक मृत फेला, हत्याको आशंका
जनकपुर । जनकपुरको धान खेतमा एक युवकको शव फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार मृतकको मुखमा रगत देखिएको छ । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त डग टोलि ल्याउन लागिएको डिएसपी अवाले बताए ।
घटनास्थलको प्रकृतिले युवकको हत्या भएको आशंका गरिएको छ । मृतक युवकको पहिचान खुल्न सकेको छैन ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

15 − seven =