काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार राति १२ बजेबाट लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटेको जानकारी दिएको हो ।

भारतबाट आएको नयाँ मूल्य सूचीमा घटेको डिजेलको मूल्य घटाएको छ भने बढेर आएको पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत नै राखेको छ।

May be a doodle of blueprint, fire and text

Submit a Comment

Your email address will not be published. Required fields are marked *

five × two =