काठमाडौं। नेपाली बजारमा सुनको सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय लगातार उकालो लागिरहेकोे सुनको मूल्य आज सोमबार पाँच सय रुपैयाँले घटेर प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कायम भएको हो ।
गत आईतबार सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भईरहेको थियो । यसैगरी गरी,आजचाँदीको मूल्यप्रतितोला ५ रुपैयाँले घटेको छ ।चाँदीप्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।