काठमाडौं । नेपालीबजारमा आजसुनको मूल्यस्थिर रहेको छ । नेपाल सुनचाँदीव्यवसायीमहासंघकाअनुसार आज सुनको मूल्यहिजो शुक्रबारकै मूल्य एक लाख १५ हजार ९ सय रूपैयाँकायम रहेको छ ।

त्यस्तै आजतेजावी सुन प्रतितोला एक लाख १५ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी,चाँदीको मूल्यप्रतितोला २० रूपैयाँले बढेको छ । चाँदी एक हजार४१५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीप्रतितोला एक हजार ३९० रूपैयाँमा कारोबार भएको थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

8 − five =