काठमाडौं । उपप्रधानमन्त्रीएवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमामन्त्री र सांसदहरूसहितको टोलीभूकम्पप्रभावित क्षेत्रमागएको छ ।
भूकम्पपीडितको उद्दार, राहत र उपचार अवस्थाबुझ्नउपप्रधानमन्त्रीश्रेष्ठसहितको टोलीत्यसतर्फ प्रस्थान गरेको हो ।

नेपाली सेनाको जहाजबाट सुर्खेत पुगी त्यहाँबाट हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमापुग्ने उक्त टोलीले राहतका रूपमाएकहजार ५० स्लिपिङ ब्याग, दुईसय दुई त्रिपाल र एकसयब्ल्याङ्केट समेत वितरण गर्नेछ। टोलीमा उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत रहेका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

four × three =