काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बस्दैछ । बैठक आज बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्दैछ ।

पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकले पार्टीले सुरु गरेको जागरण अभियानको समीक्षा गर्नुका साथै महाधिवेशनबारे छलफल गर्ने छ ।

 

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

two × 1 =