काठमाण्डौ । सरकारको सिफारिसमा आममाफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आज हुने भएको छ । सर्वाेच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा दिएको आममाफी विरुद्ध ‘कैलाली नरसंहार’मा मारिएका तत्कालीन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफन्तले रेशम चौधरी छुटे पछि मुद्दा दायर गरेका थिए ।

चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत हुन् । उनको पार्टी बाट सरकारमा मन्त्री समेत रहेका छन्।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

eighteen − three =