काठमाडौँ

काठमाडौँमा यौन ब्यबसाय फैलेरहेको अबस्थामा काठमाण्डौ उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वर लगायत विभिन्न स्थानहरुबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन ब्यबसाय सञ्चालन गर्ने निम्न ब्यक्तीहरुलाई पक्राउ गरी आवश्यक कारवाहिको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको अपराध महाशाखाका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए ।
पक्राउ व्यक्तिहरू :
१) नामः छत्र बहादुर रोक्का
उमेरः २७ बर्ष
ठेगानाः दोरम्बा-३ रामेछाप
हालः ललितपुर
२)  नाम – गोपाल थापा    

उमेरः ३३ वर्ष
ठेगानाः लिखु गा.पा.-७ ओखलढुङ्गा
हालः कागेश्वरी, मनहारा
३) नामः सेते सार्की    

उमेरः ४४ वर्ष
ठेगानाः सुनकोसी-६, सिन्धुली
हालः का.जि. का.म.न.पा. कालोपुल
४। नामः शिवराज परियार 

उमेरः २५ वर्ष
ठेगानाः कपुरकोट-५, सल्यान
हालः का.जि. बालाजु-१६
५। नामः अमृत रोक्का  

उमेरः ३० वर्ष
ठेगानाः बिदुर- ६, नुवाकोट
हालः का.जि. का.म.न.पा.-२६

 

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

11 − four =