काठमाडौँ । काठमाडौँ बिश्वबिद्यालय अन्तर्गतको कुसोम( Kathmandu University School Of Management ) रोट्र्याक्ट क्लवले धुम्रबराहा माध्य्मिक बिद्यालयलाई बिभिन्न सहयोग प्रदान गरेको छ। शुक्रबार सो बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच कुसोम रोटार्क्ट क्लव (KUSOM Rotaract Club) को संस्थापक सभापतिमा स्नेहा चिमौरियाले मर्यादित महिनावारी दिवसको उपलक्ष्यमा कक्षा ७, ८ , ९ र १० का छात्रालाई पुन: प्रयोग गर्न मिल्ने प्याड १३० थान र २५ थान अन्डरबेयरका साथै कलर पेन्सिल र कलर ९६ थान , कपि १०० थान , पुस्तकालयको लागि सन्दर्भ पुस्तक ७० वटा , पेन्सिल ब्याग १०० वटा , खेलकुद सामग्री ( ब्याडमिन्टन, फुटबल र टेनिस टेवल लगायत) र ट्याकसुट लगायतका लुगाहरु धुम्रबराहा माध्य्मिक बिद्यालयका प्रधानाध्यापक सुजाता राजलवट मार्फत हस्तान्तरण गरेकी हुन् ।
उक्त सामग्री हस्तान्तरण गर्दै कुसोम रोटार्क्ट क्लव (KUSOM Rotaract Club) को संस्थापक सभापतिमा चिमौरियाले आगामी दिनमा पनि बिद्यालयलाई सक्दो सहयोग गर्दै जाने बताइन भने उक्त बिद्यालयका प्रधानाध्यापक सुजाता राजलवटले रोट्र्याक्ट क्लव कुसोमले बिद्यालय र विद्यार्थीका लागि सहतोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगी भावना लिएर अगाडी बढ्न रोट्र्याक्ट क्लव कुसोमलाई शुभकामना दिईन।
रोट्र्याक्ट क्लव कुसोमद्वारा आयोजित उक्त कार्यक्रमलाई सफल बनाउन रोटरी क्लव पाटन साउथ, बुद्ध पब्लिकेशन ,प्रभु बैंक,, इनयाँ क्याफे र बुद्ध पब्लिकेशन लगायतका संस्थाहरुको सहयोग रहेको बताइएको छ।

सम्बन्धित खबर
इष्टर्न कलेज अफ इन्जिनियरिङ्गमा खेलकुद सप्ताह कार्यक्रम समापन समारोह तथा पुरस्कार वितरण सम्पन्न
विराटनगर - इष्टर्न कलेज अफ इन्जिनियरिङ्गमा खेलकुद सप्ताह समापन समारोह तथा पुरस्कार वितरण सम्पन्न भएको छ। विगतको वर्ष जस्तै यस…
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
पोखरा - उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज…
क्लासिक टेक “ह्याकाथन प्रतियोगिता २०२५ “ हुने
काठमाण्डौ - देशकै ठुलो तथा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपाल र टेक्नोफेस्ट संगको सहकार्यमा "ह्याकाथन प्रतियोगिता २०२५”…