काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य प्रतितोला २ सयले बढेर आज छापावाल सुन१ लाख १८हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम रहेको महासंघले जनाएको हो । मंगलबार छापावाला र तेजाबी सुुनमा समान २ सय रुपैयाँ बढेको हो ।

यस्तै, आज चाँदीको मूल्यमा पाँच रुपैयाँ घटेको छ । सोमबार स्थिर रहेको चाँदीमा आज ५ रुपैयाँ घटेर प्रतितोला १४ सय ५० रुपैयाँ कायम भएको महासंले जनाएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

two × 1 =