काठमाडौँ। भैसिपाटीमा निर्माण हुदै गरेको मन्त्रि क्वाटरमा आगलागी भएको छ। प्रहरीका अनुसार बन्दै गरेको क्वाटर भित्र रहेको एक टहरामा आगो लागेको थियो।
मन्त्रि क्वाटर निर्माणको काममा खटिएका मजदुर बस्नी टहरामा खाना पकाउनि क्रममा आगलागी भएको बताइएको छ।

विस्र्तित विवरण आउन बाकि रहेको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

20 + 16 =