काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज (१० पुस २०८० मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँको भने एउटै दर कायम हुदै आएको छ, तर विदेशी मुद्राको विनिमय दर भने हरेक दिन फरक फरक हुदै आइरहेको छ ।

मंगलबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७३ पैसा छ भने, बिक्रि दर १३३ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ । साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३९ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५५ पैसा छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ४८ पैसा छ । यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १४ पैसा छ भने बिक्रि र ३६ रुपैयाँ ३० पैसा छ । त्यस्तै सिंगापुर डलर १ को खरिद दर १०० रुपैयाँ २६ पैसा छ भने बिक्रि दर १०० रुपैयाँ ७२ पैसा छ । जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३२ पैसा छ भने बिक्रि दर ९ रुपैयाँ ३६ पैसा छ । यस्तै चिनियाँ युआन १ को अरिद दर १८ रुपैयाँ ६० पैसा छ भने बिक्रि दर १८ रुपैयाँ ६८ पैसा छ ।

मलेसियन रिङ्ग १ को खरिद दर १८ रुपैयाँ ३६ पैसा छ भने बिक्रि दर २८ रुपैयाँ ७८ पैसा छ । साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ २३ पैसा छ भने बिक्रि दर १० रुपैयाँ छ । अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ ३९ पैसा छ भने बिक्रि दर ९० रुपैयाँ ८० पैसा छ । त्यस्तै क्यानेडियन डलर १ को खरिद दर १०० रुपैयाँ १२ पैसा छ भने बिक्रि दर १०० रुपैयाँ ७२ पैसा छ । यूरो १ को खरिद दर १४६ रुपैयाँ २० पैसा छ भने बिक्रि दर १४६ रुपैयाँ ८६ पैसा छ । युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ छ भने बिक्रि दर १६८ रुपैयाँ १९ पैसा छ ।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

2 × 4 =