काठमाण्डौं । राष्ट्रिय योजना आयोगको सदस्य बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेले पार्टीबाट राजीनामा दिएका छन् ।

चैत ८ मा बसेको मन्त्रिपरिषद् बैठकले पाँडेसहित ४ जनालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेपछि ‘स्वार्थको द्वन्द्व हुन’ नदिने भन्दै रास्वपाको केन्द्रीय सदस्यबाट पाँडेले राजीनामा दिएका हुन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

14 − two =