काठमाण्डौं । नेपाली कांग्रेसले इलाम–२ मा हुने उपनिर्वाचनको उम्मेदवार डम्बर खड्कालाई बनाउने  निर्णय गरेको छ ।

आज बिहिबार देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई सिफारिस गरेको हो । खड्कालाई उम्मेदवार बनाउन सभापति देउवाले अडान लिएका थिए ।

कांग्रेसले अघि सारेका खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

3 × 3 =