काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद बनेकी हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।

शुक्रबार संसद् सचिवालयमा सभामुख देवराज  घिमिरेले जसपाबाट समानुपातिक सांसद बनेकी हसिनालाई शपथ गराएका हुन् ।समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले बाँकेकी हसिनाको नाम सिफारिस गरेको थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

six + eighteen =