काठमाण्डौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल भएको छ ।

जेष्ठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको फाइनल खेलमा साविकको विजेता सिटिजन्स बैकलाई हराउँदै सानिमा रिलायन्स लाईफको महिला क्रिकेट टिमले उक्त उपाधि हाँसिल गरेको हो । टुर्नामेन्टमा सानिमा रिलायन्स लाईफकै स्वस्तीकाकार्किले वेस्ट प्लेयर अफ द सिरिज, प्लेयर अफ द फाइनलतथा वेष्ट फिल्डरको अवार्ड समेत जित्न सफल भएकी थिइन ।

साथै विभिन्न खेलमा सानिमा रिलायन्स लाईफकै इलिसाथापा, विमलापन्ततथा स्वस्तीकाकार्कीले प्लेयर अफ द म्याच अवार्ड जित्न सफलभएकाथिए । विजेता टिमको क्यापटेन स्वेता सिंहर टिम म्यानेजर संगितागिरी रहेका थिए। आयोजकएनइभेन्टस् रहेको उक्तवुमन्स विचक्रिकेटटुर्नामेन्टको पदकहरुजित्न सफल टिमलाई कम्पनीको तर्फबाट बधाई ज्ञापनगरेको जनाएको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

19 − 11 =