काठमाडौँ – शहरी विकास मन्त्रालय अन्तर्गत आर्थिक बर्ष – २०८१/ ०८२ मा कार्यान्वयन हुने काठमाण्डौ निर्वाचन क्षेत्र ६ सँग सम्बन्धित प्रस्तावित  कार्यक्रमहरु तथा बजेट यस प्रकार रहेको छ  * १ केशरमहल लाजिम्पाटको भवन प्रवलीकरण – २५ लाख २ घण्टाघरसँग जोडिएको त्रि-चन्द्र क्याम्पस प्रबलीकरण कार्य – १२ करोड ३ केशरमहल लाजिम्पाट भवनको Metal False ceiling लगायतका अन्य निर्माण कार्य – ७ करोड ७३ लाख ४ घण्टाघरसँग जोडिएको त्रिचन्द्र क्याम्पसको प्रबलीकरण कार्यको इन्जिनियरिङ डिजाइन तथा सुपरभिजन परामर्श – १० लाख ५ केशरमहल लाजिम्पाट भवनको Metal False ceiling लगायतका अन्य निर्माण कार्य को सुपरभिजन गर्न परामर्श सेवा – १० लाख ६ काठमाडौँ जिल्ला तारकेश्वर नपा २ काभ्रेस्थली काभ्री गाउँ पुरानो स्कुल बाटोले चौर शान्तिधाम मार्ग ढलान – १ करोड ७ काठमाडौँ जिल्ला तारकेश्वर नपा धाराचोक कुमारी टोल नयाँबस्ती सडक स्तर उन्नति – १ करोड ८ काठमाडौँ जिल्ला तारकेश्वर नपा २ बृहत शान्तिधाम धर्मशाला भवन निर्माण कार्य – १ करोड ५३ लाख ९ काठमाडौँ जिल्ला टोखानपा वडा नम्बर १ झोर फुलबारी मार्गमा नेपा कालना प्रतिस्थापनको पूर्वाधार निर्माण – ५० लाख १० काठमाडौँ जिल्ला शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज पर्यटकीय पदमार्ग तारकेश्वर नपा – १ करोड ११ काठमाडौँ जिल्ला धर्मस्थली ऐतिहासिक बजारमा ढुङ्गा बिछ्याउने तारकेश्वर नपा ६- १ करोड १२ काठमाडौँ जिल्ला ठकुरी दोबाटो काभ्रेस्थली मूल सडक स्तरोन्नति तारकेश्वर नपा ६ – १ करोड १३ काठमाडौँ जिल्ला पदमसाल कोरियन स्कुल ६ नम्बर वडा हुँदै २ नम्बर वडा सिमाना सडक स्तर उन्नति तारकेश्वर नपा २ – १ करोड १४ काठमाडौँ जिल्ला साङ्ला कोरिडोर स्तरोन्नति – २ करोड ७० लाख १५ काठमाडौँ जिल्ला बाक्चापाखा ग्याडोल मूल सडक कालोपत्रे तारकेश्वर नपा ९ – १ करोड १६ काठमाडौँ जिल्ला तारकेश्वर नपा-६ धर्मस्थली बस्नेत पुसल सडक स्तरोन्नति- १ करोड १७ काठमाडौँ जिल्ला टोखा नपा-१ सीमाचौर गोकुल लामिछानेको घरदेखि तामाङ गाउँ चापाबोटसम्मको सडक स्तरोन्नति- १ करोड १८ काठमाडौँ जिल्ला तारकेश्वर नपा -२शान्तिधामदेखि झण्डापार्क जाने पक्की सडक स्तरोन्नति- १ करोड १९ काठमाडौँ जिल्ला तारकेश्वर नपा सात खड्का भन्ज्याङ हुँदै महादेव खोला वडा नं २ जोडिने सडक स्तरोन्नति – १ करोड २० काठमाडौँ जिल्ला टोखा नपा १ मा मालुङबाट बौडेश्वर शान्ति पार्क हुँदै जगात जाने मोटरबाट स्तरोन्नती – ३० लाख २१ काठमाडौँ जिल्ला तारकेश्वर नौपा२ बृहत् शान्तिधाम परिसरमा पूर्वाधार निर्माण – ५० लाख २२ काठमाडौँ जिल्ला तारकेश्वर नपा २ स्थित रामेश्वर मन्दिर तथा धर्मशाला निर्माण – २० लाख २३ काठमाडौँ जिल्ला तारकेश्वर नपा ६ साँघु पिपलबोट बाट बस्नेटार मूल सडक स्तरोन्नती- ५० लाख २४ तारकेश्वर नपा ७ सूर्योदय टोल थापागाउँ सडक स्तरोन्नती – ४० लाख २५ काठमाडौँ जिल्ला तारकेश्वर नपा १ साइलेखोला थापागाउँ हुँदै पिपलबोटसम्म सडक स्तरोन्नती – ३० लाख २६ काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका वडा नम्बर १ लामपिडीबाट बिहानीचोकसम्म सडक स्तरोन्नति कार्य- २० लाख २७ रारा हिलचोकदेखि नगाउँ जोड्ने सडक स्तरउन्नति कीर्तिपुर काठमाडौँ विद्याश्रम हुँदै जोगाउँ जोड्ने सडक तारकेश्वर नपा छ काठमाडौँ। आदर्श टोल सडक स्तर उन्नति तथा ढलान मैत्रीनगर कीर्तिपुर नपा २ – १ करोड २८ काठमाडौँ जिल्ला टोखा नगरपालिकास्थित विष्णुमती कोरिडोर क्षेत्रमा जग्गा एकीकरण आयोजना सञ्चालन गर्न विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने कार्य – २० लाख २९ महादेव खोला कोरिडोर निर्माण सुधार गर्ने कार्य- ५ करोड ९५ लाख ३० तारकेश्वर ६ सुन्दर बस्ती टोलमा सहरी पूर्वाधार विकास( पर्खाल,ढल तथा बाटो निर्माण )- २५ लाख ३१ तारकेश्वर नपा- ६ सम्पूर्णेश्वर महादेव मन्दिरदेखि पुसल जाने बाटो स्तरोन्नती – २० लाख ३२ सूर्योदय टोल निर्माण थापागाउँ तारकेश्वर नपा ७ – २० लाख ३३ तारकेश्वर ६ जरङ्खु ओरालोबाट उज्ज्वल तारा टोलभित्रको पुरानो इनारसम्मको बाटो ढल निर्माण- १० लाख —– स्रोत: शहरी विकास मन्त्रालय अन्तरगत बजेट पुस्तक । शहरी विकास मन्त्रालय अन्तरगत आर्थिक बार्षिक २०८१/ ८२ कार्यान्वयन हुने काठमाण्डौ निर्वाचन क्षेत्र ६ सँग सम्बन्धित प्रस्तावित कार्यक्रमहरु तथा बजेट * १ केशरमहल लाजिम्पाटको भवन प्रवलीकरण – २५ लाख २ घण्टाघरसँग जोडिएको त्रिचन्द्र क्याम्पस प्रबलीकरण कार्य – १२ करोड ३ केशरमहल लाजिम्पाट भवनको Metal False ceiling लगायतका अन्य निर्माण कार्य – ७ करोड ७३ लाख ४ घण्टाघरसँग जोडिएको त्रिचन्द्र क्याम्पसको प्रबलीकरण कार्यको इन्जिनियरिङ डिजाइन तथा सुपरभिजन परामर्श – १० लाख ५ केशरमहल लाजिम्पाट भवनको Metal False ceiling लगायतका अन्य निर्माण कार्य को सुपरभिजन गर्न परामर्श सेवा – १० लाख ६ काठमाडौँ जिल्ला तारकेश्वर नपा २ काभ्रेस्थली काभ्री गाउँ पुरानो स्कुल बाटोले चौर शान्तिधाम मार्ग ढलान – १ करोड ७ काठमाडौँ जिल्ला तारकेश्वर नपा धाराचोक कुमारी टोल नयाँबस्ती सडक स्तर उन्नति – १ करोड ८ काठमाडौँ जिल्ला तारकेश्वर नपा २ बृहत शान्तिधाम धर्मशाला भवन निर्माण कार्य – १ करोड ५३ लाख ९ काठमाडौँ जिल्ला टोखानपा वडा नम्बर १ झोर फुलबारी मार्गमा नेपा कालना प्रतिस्थापनको पूर्वाधार निर्माण – ५० लाख १० काठमाडौँ जिल्ला शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज पर्यटकीय पदमार्ग तारकेश्वर नपा – १ करोड ११ काठमाडौँ जिल्ला धर्मस्थली ऐतिहासिक बजारमा ढुङ्गा बिछ्याउने तारकेश्वर नपा ६- १ करोड १२ काठमाडौँ जिल्ला ठकुरी दोबाटो काभ्रेस्थली मूल सडक स्तरोन्नति तारकेश्वर नपा ६ – १ करोड १३ काठमाडौँ जिल्ला पदमसाल कोरियन स्कुल ६ नम्बर वडा हुँदै २ नम्बर वडा सिमाना सडक स्तर उन्नति तारकेश्वर नपा २ – १ करोड १४ काठमाडौँ जिल्ला साङ्ला कोरिडोर स्तरोन्नति – २ करोड ७० लाख १५ काठमाडौँ जिल्ला बाक्चापाखा ग्याडोल मूल सडक कालोपत्रे तारकेश्वर नपा ९ – १ करोड १६ काठमाडौँ जिल्ला तारकेश्वर नपा-६ धर्मस्थली बस्नेत पुसल सडक स्तरोन्नति- १ करोड १७ काठमाडौँ जिल्ला टोखा नपा-१ सीमाचौर गोकुल लामिछानेको घरदेखि तामाङ गाउँ चापाबोटसम्मको सडक स्तरोन्नति- १ करोड १८ काठमाडौँ जिल्ला तारकेश्वर नपा -२शान्तिधामदेखि झण्डापार्क जाने पक्की सडक स्तरोन्नति- १ करोड १९ काठमाडौँ जिल्ला तारकेश्वर नपा सात खड्का भन्ज्याङ हुँदै महादेव खोला वडा नं २ जोडिने सडक स्तरोन्नति – १ करोड २० काठमाडौँ जिल्ला टोखा नपा १ मा मालुङबाट बौडेश्वर शान्ति पार्क हुँदै जगात जाने मोटरबाट स्तरोन्नती – ३० लाख २१ काठमाडौँ जिल्ला तारकेश्वर नौपा२ बृहत् शान्तिधाम परिसरमा पूर्वाधार निर्माण – ५० लाख २२ काठमाडौँ जिल्ला तारकेश्वर नपा २ स्थित रामेश्वर मन्दिर तथा धर्मशाला निर्माण – २० लाख २३ काठमाडौँ जिल्ला तारकेश्वर नपा ६ साँघु पिपलबोट बाट बस्नेटार मूल सडक स्तरोन्नती- ५० लाख २४ तारकेश्वर नपा ७ सूर्योदय टोल थापागाउँ सडक स्तरोन्नती – ४० लाख २५ काठमाडौँ जिल्ला तारकेश्वर नपा १ साइलेखोला थापागाउँ हुँदै पिपलबोटसम्म सडक स्तरोन्नती – ३० लाख २६ काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका वडा नम्बर १ लामपिडीबाट बिहानीचोकसम्म सडक स्तरोन्नति कार्य- २० लाख २७ रारा हिलचोकदेखि नगाउँ जोड्ने सडक स्तरउन्नति कीर्तिपुर काठमाडौँ विद्याश्रम हुँदै जोगाउँ जोड्ने सडक तारकेश्वर नपा छ काठमाडौँ। आदर्श टोल सडक स्तर उन्नति तथा ढलान मैत्रीनगर कीर्तिपुर नपा २ – १ करोड २८ काठमाडौँ जिल्ला टोखा नगरपालिकास्थित विष्णुमती कोरिडोर क्षेत्रमा जग्गा एकीकरण आयोजना सञ्चालन गर्न विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने कार्य – २० लाख २९ महादेव खोला कोरिडोर निर्माण सुधार गर्ने कार्य- ५ करोड ९५ लाख ३० तारकेश्वर ६ सुन्दर बस्ती टोलमा सहरी पूर्वाधार विकास( पर्खाल,ढल तथा बाटो निर्माण )- २५ लाख ३१ तारकेश्वर नपा- ६ सम्पूर्णेश्वर महादेव मन्दिरदेखि पुसल जाने बाटो स्तरोन्नती – २० लाख ३२ सूर्योदय टोल निर्माण थापागाउँ तारकेश्वर नपा ७ – २० लाख ३३ तारकेश्वर ६ जरङ्खु ओरालोबाट उज्ज्वल तारा टोलभित्रको पुरानो इनारसम्मको बाटो ढल निर्माण- १० लाख  रहेको क्षेत्र् न. ६ का माननीय शिशिर खनालको सचिवालयले जानकारी दिएको छ।  स्रोत: शहरी विकास मन्त्रालय अन्तरगत बजेट पुस्तक ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

fourteen + eighteen =