काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

१८६ जनाले ४ जीपीए ल्याएका छन् ।

२०८० सालको एसइईको ताजा नतिजा:

१८६ जनाको ४.० जिपीए

४७.८६ प्रतिशत ‘पास’

५२.१४ प्रतिशत ‘फेल’

२२१ जनाको रद्द

२,४२,०९२ को एनजी

परीक्षामा ४६४७८५ विद्यार्थी सहभागी, ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् । ५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् । योपटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।नतिजा हेर्न बोर्डले १० वेबसाइट र पाँच एसमएस सर्टकोडको व्यवस्था गरेको छ ।

 

०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा चार लाख ४४ हजार ७८५ परीक्षार्थी सहभागी थिए ।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

3 × 3 =